Section 1
संक्षिप्त नाम, विस्तार र प्रारम्भ
: (१) यस ऐनको नाम “मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन, २०६४” रहेको छ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(३) यो ऐन नेपालभर लागू हुनेछ र नेपालबाहिर बसी नेपाली नागरिक विरुद्ध यस ऐन बमोजिमको कसूर गर्ने जुनसुकै व्यक्तिको हकमा समेत लागू हुनेछ ।
(२) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ ।
(३) यो ऐन नेपालभर लागू हुनेछ र नेपालबाहिर बसी नेपाली नागरिक विरुद्ध यस ऐन बमोजिमको कसूर गर्ने जुनसुकै व्यक्तिको हकमा समेत लागू हुनेछ ।